‘महाजात्रा’ को बम्पर सुरुआत, पूर्व रानीले पनि हेरिन्

काठमाडौँ ,१० चैत । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ को बम्पर सुरुआत भएको छ । चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । प्रदर्शनको पहिलो दिन नेपालका अधिकाम्स शो हाउसफुल भएका छन् भने विदेशमा पनि दर्शकको साथ पाएको छ । … Continue reading ‘महाजात्रा’ को बम्पर सुरुआत, पूर्व रानीले पनि हेरिन्